click here if you want to know about Nepal's tourism area, Nepali poem, culture
लालीगुराँस, गुलाफ अनिचमेली र गोदावरीमिलिजुली बस्ने सबैकति राम्रो फुलबारीकति धेरै बिरुवाहरुएकै ठाउँ बढेकाछन्माली दाई कति ज्ञानीमल हाली गोडेका छन्भोलि तिनै विरुवाहरुपुग्नेछन ठाउँ ठाँउमाफलफुल फलाउनेछन्सुवास पुग्छ गाँउ गाँउमा
No comments:
Post a Comment