Showing posts with label गजल. Show all posts
Showing posts with label गजल. Show all posts

Nov 25, 2011

बितेका कुरा


चंचल थिए आभारापनमा एकदिन उनलाई भेटे
दर्सन त्यो उनको पाउदैमा भोक प्यास सबै मेटे

उनको हाँसो मेरो हाँसो घन्क्यो मिठो धुन बनि
उनको त्यो मिठो स्वरमा जिबनको मिठास मैले भेटे

मोहित पार्ने उनको रुपमा हराएछु म त कठै
खोज्दा साथ मातिए एक्लै अनि सबै दुख मेटे

बहलाइन मन मेरो अनि टाढा गइदिइन
थाहै नपाई जिन्दगीको तारहरु मैले रेटे