May 12, 2014

परिवर्तन

हिजो खाली खुट्टा  
अनी कपडाभरि बुट्टा 

हिड्दैथिए सपना बुन्दै 
भुक्दै थियो लुखुरे कुत्ता 

कठै बिचरा अनाथ बालक 
थियो एक फलिदिए फुत्त 

आज निक्ले महँगो गाडीबाट  
टल्काउदै छालाको जुत्ता 

टायरमुनी रक्ताम्मे एक बालक 
ब्याक गियर लगाइ भागीदिए सुत्त 

Feb 15, 2014

shibaalaya

view of Jalbire villege

View from Batase villege

Brhamaayani River

Bridge of Falaamsangu 


Jalbire bazzar

A tailor from Jalbire
खै कता-कता हराउन थालेछु 
सपनिमा पनि बर्बराउन थालेछु 



बुझ्नै नसकिने यो संसारको खेलमा

एकान्तमा एक्लै कराउन थालेछु