May 12, 2014

परिवर्तन

हिजो खाली खुट्टा  
अनी कपडाभरि बुट्टा 

हिड्दैथिए सपना बुन्दै 
भुक्दै थियो लुखुरे कुत्ता 

कठै बिचरा अनाथ बालक 
थियो एक फलिदिए फुत्त 

आज निक्ले महँगो गाडीबाट  
टल्काउदै छालाको जुत्ता 

टायरमुनी रक्ताम्मे एक बालक 
ब्याक गियर लगाइ भागीदिए सुत्त